FAQs Complain Problems

समाचार

सिक्टा सिचाई आयोजना बाध र अगैया बजार

Read More

भुवर भवानी मन्दिर

Read More

गाइलेखको दृश्य

Read More

राप्तिसोनारी गाउँपालिकाको संक्षिप्त परिचय

राप्ती सोनारी गाउँपालिकाको संक्षिप्त चिनारी
राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।   
 गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः– खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी
जनसंख्या– ५९,९४६

केन्द्र –साविक कचनापुर गा.वि.स. को कार्यालय
वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको)             
क्षेत्रफल –१०४१.७३ वर्ग कि.मि

जन प्रतिनिधि

कर्मचारी

जानकारी