FAQs Complain Problems

वडा नं. ६

राप्ती सोनारी गाउँपालिका वडा नं. ६ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. ८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९३२७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री जनक बहादुर थारु २०७४ को स्थानीय निर्वाचनमा १११० मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

राप्ती सोनारी गाउँपालिका वडा नं. ६ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. ८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९३२७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री लव राज खरेल  २०७९ को स्थानीय निर्वाचनमा १४१४  मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी बाट हुनुहुन्छ

वडा कार्यालय रहेको स्थान :- ६ नं. वडा कार्यालय

Population: 
9327
Ward Contact Number: 
९८५८०२६९३३

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
९८५८०२६९३३
वडा सचिब
9866841464
वडा सदस्य
९८६९५२८५३९
वडा सदस्य
९८४३८६२८४६
महिला सदस्य
९८६६८४७९९७
दलित महिला सदस्य
९८४८१९१५२४
सामाजिक परिचालक
९८४८०३२५६३