FAQs Complain Problems

वडा नं. ८

राप्ती सोनारी गाउँपालिका वडा नं. ८ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.६,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ४०२० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री खुम बहादुर बस्नेत २०७४ को स्थानीय निर्वाचनमा ७६० मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :-  ८ नं. वडा कार्यालय

राप्ती सोनारी गाउँपालिका वडा नं. ८ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.६,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ४०२० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री शालिक राम डाँगी  २०७९ को स्थानीय निर्वाचनमा १३७१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :-  ८ नं. वडा कार्यालय

Population: 
4020
Ward Contact Number: 
081500065

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
९८४८२३९०७०
वडा सचिब
वडा सदस्य
९८५८०४६००१
वडा सदस्य
९८१२४१३६८३
महिला सदस्य
९८६६१६८२२४
दलित महिला सदस्य
९८४८०९५२८७
कार्यालय सहयोगी
९८४८०८६८१५
सामाजिक परिचालक
९८४८०७०३२७