FAQs Complain Problems

वडा नं. ९

राप्ती सोनारी गाउँपालिका वडा नं. ९ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.१,२,३,४ र ५ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८१८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री महावीर वली २०७४ को स्थानीय निर्वाचनमा ८१२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :- ९ नं. वडा कार्यालय

राप्ती सोनारी गाउँपालिका वडा नं. ९ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.१,२,३,४ र ५ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८१८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री सोहन लाल थारु  २०७९ को स्थानीय निर्वाचनमा ९९५ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

Population: 
5818
Ward Contact Number: 
९८५८०२३२७५

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
९८५८०२३२७५
वडा सचिब
9840434983
वडा सदस्य
९८४९६७०८४४
महिला सदस्य
९८६८०२२८५९
वडा सदस्य
९८६८०७६३३२
दलित महिला सदस्य
९८६८०२०७९५
स्थानीय सहजकर्ता
9848146148
मेलमिलाप कर्ता
9848129932