FAQs Complain Problems

समाचार

वडा नं. ९

राप्ती सोनारी गाउँपालिका वडा नं. ९ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.१,२,३,४ र ५ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८१८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री महावीर वली २०७४ को स्थानीय निर्वाचनमा ८१२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :- ९ नं. वडा कार्यालय

Population: 
5818
Ward Contact Number: 
9858026974

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9858026974
वडा सचिब
9858025501
वडा सदस्य
9848091821
महिला सदस्य
9867467685
वडा सदस्य
9844881286
दलित महिला सदस्य
9848135970
स्थानीय सहजकर्ता
9848146148
मेलमिलाप कर्ता
9848129932