FAQs Complain Problems

सिक्टा सिचाई आयोजना बाध र अगैया बजार

Read More

भुवर भवानी मन्दिर

Read More

गाइलेखको दृश्य

Read More

राप्तिसोनारी गाउँपालिकाको संक्षिप्त परिचय

 

 

राप्ती सोनारी गाउँपालिकाको संक्षिप्त चिनारी
राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।   
 गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः– खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी
जनसंख्या– ५९,९४६

केन्द्र –साविक कचनापुर गा.वि.स. को कार्यालय
वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको)             
क्षेत्रफल –१०४१.७३ वर्ग कि.मि

जन प्रतिनिधि

अध्यक्ष
9858023127
taptapaudel1@gmail.com
उपाध्यक्ष
9867954474
manishasinghchaudhary7@gmail.com
वडा अध्यक्ष / प्रवक्ता
९८५८०३८०००

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय/गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- मालपोत /तिरो तिर्ने
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सोहि दिने
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. गत आ.व को तिरको मालपोत रसिद

सेवा प्रकारः- चारकिल्ला प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चालु आ.व सम्मको मालपोत तिरको रसिद

सेवा प्रकारः- नागरिकता सम्बन्धि सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. अनुसुची फारम २. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति

जानकारी