भुवर भवानी मन्दिर

राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा अवस्थित ऐतिहासिक भुवर भवानी मन्दिर। मन्दिरको सानाे संरचनालाई ठूला र हरिया रुखहरूले घेरेका छन् र मन्दिरको अगाडि इँटाको गारो उठाइएको सिँढीदार चोक छ।