सिक्टा सिँचाई आयोजना

राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा अवस्थित सिक्टा सिँचाई आयोजनाको ब्यारेज (बाँध) र अगैया बजारको एरियल (हवाई) दृश्य। राप्ती नदीमा बाँधिएको ठूलो ब्यारेज, दायाँतर्फ बगिरहेको सिँचाई नहर, र नदीको किनारमा हरियो जङ्गल तथा अगैया बजारका घरहरू स्पष्ट देखिन्छन्।