राप्ती सोनारी गाउँपालिकाको नयाँ वेबसाइट सञ्चालन (Live) पुरानो वेबसाइट old.raptisonarimun.gov.np रहेको छ
डिजिटल सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ गर्ने उद्देश्यका साथ राप्ती सोनारी गाउँपालिकाले आफ्नो नयाँ आधिकारिक वेबसाइट सफलतापूर्वक सञ्चालन (Live) मा ल्याएको छ। यसअघि सञ्चालनमा रहेको (raptisonarimun.gov.np नै old.raptisonarimun.gov.np भएको छ
नयाँ वेबसाइट सूचना, समाचार, योजना, बजेट, ऐन-कानुन, नागरिक वडापत्र, सार्वजनिक सूचना तथा अन्य सेवाहरूलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा User-friendly पनि रहेको छ।
राप्ती सोनारी गाउँपालिका नेपालका ७५३ स्थानीय तहहरूमध्ये नयाँ प्रविधि, आधुनिक डिजाइन, उच्च सुरक्षा र प्रयोगकर्ता-मैत्री सुविधासहितको वेबसाइट सञ्चालनमा ल्याउने पहिलो स्थानीय तह बन्न सफल भएको छ।