FAQs Complain Problems

समाचार

वडा नं. ३

राप्ती सोनारी गाउँपालिका वडा नं. ३ साविक बैजापुर गाउँ विकास समितिका वडा नं. १,२,५,र ६   मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५९१९ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री गंगाराम थारु  २०७४ को स्थानीय निर्वाचनमा ९७१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

वडा कार्यालय रहेको स्थान :- ३ नं. वडा कार्यालय

Population: 
5999
Ward Contact Number: 
9848264956

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
९८४८२६४९५६
वडा सचिब
९८४८११२९३८
वडा सदस्य
९८१२५४०५५५
वडा सदस्य
९८४८२६०८१८
महिला सदस्य
९८६६७२६१४२
दलित महिला सदस्य
९८६३२८५२१८
कार्यालय सहयोगी
९८४८१७९२८२
सामाजिक परिचालक
९८५८०२५५६८