FAQs Complain Problems

वडा नं. ५

राप्ती सोनारी गाउँपालिका वडा नं. ५ साविक विनौना गाउँ विकास समितिका सबै वडा (१ देखि ९) मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ८१३९ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री झगरु थारु २०७४ को स्थानीय निर्वाचनमा ११६१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

राप्ती सोनारी गाउँपालिका वडा नं. ५ साविक विनौना गाउँ विकास समितिका सबै वडा (१ देखि ९) मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ८१३९ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री झगरु थारु २०७९ को स्थानीय निर्वाचनमा १३४२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो उहाँ पुन निर्वाचित वडा अध्यक्ष पनि हुनुहुन्छ उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तर्फ बाट हुनुहुन्छ

 

वडा कार्यालय रहेको स्थान :- ५ नं. वडा कार्यालय

Population: 
8139
Ward Contact Number: 
9858042251

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
९८५८०४२२५१
वडा सदस्य
९८६६०८५७०८
वडा सदस्य
९८४८१६६६१८
महिला सदस्य
दलित महिला सदस्य
९८४३५३६५७३
कार्यालय सहयोगी
९८४८२२२८३३
सहायक लेखापाल
९८४८२४४११२
सामाजिक परिचालक
९८६८१२५४३४
सामाजिक परिचालक