समाचार
आ.व. ०७७/०७८ का लागि कृषि तर्फका विभिन्न कार्यक्रमका लागि प्रस्तावना माग सम्बन्धि १५ दिने सूचना (प्रकाशित मिति ०७७/०६/०४)!!!
कृषि कार्यक्रमहरु
१. ५० प्रतिशतमा तरकारी विशेष कार्यक्रम
२. बगर खेति कार्यक्रम
३. व्यवसाय च्याउ खेति (डुम हाउस) कार्यक्रम
४. ७५ प्रतिशतमा कृषि औजार/सामग्री वितरण)