समाचार
वडा नं. ५
राप्ती सोनारी गाउँपालिका वडा नं. ५ साविक विनौना गाउँ विकास समितिका सबै वडा (१ देखि ९) मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ८१३९ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री झगरु थारु २०७४ को स्थानीय निर्वाचनमा ११६१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्ययोजना (LAPA)
वडा कार्यालय रहेको स्थान :- ५ नं. वडा कार्यालय
Population:
8139
Ward Contact Number:
9858042251
Email: