समाचार
वडा नं. ९
राप्ती सोनारी गाउँपालिका वडा नं. ९ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.१,२,३,४ र ५ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८१८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री महावीर वली २०७४ को स्थानीय निर्वाचनमा ८१२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ९ नं. वडा कार्यालय
Population:
5818
Ward Contact Number:
9858026974
Email: