FAQs Complain Problems

समाचार

वडा नं. १

राप्ती सोनारी गाउँपालिका वडा नं. १ साविक खासकुश्मा गाउँ विकास समितिका सबै वडा (१ देखि ९)  मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८९५ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री चन्द्र बहादुर ओली  २०७४ को स्थानीय निर्वाचनमा १०३७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :- १ नं. वडा कार्यालय

Population: 
5895
Ward Contact Number: 
9858088999

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9822918792
वडा सचिब
9868140517
महिला सदस्य
9804526954
वडा सदस्य
9847807866
वडा सदस्य
9848237410
दलित महिला सदस्य
9819581261
कार्यालय सहयोगी