समाचार
वडा नं. १
राप्ती सोनारी गाउँपालिका वडा नं. १ साविक खासकुश्मा गाउँ विकास समितिका सबै वडा (१ देखि ९) मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५८९५ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री चन्द्र बहादुर ओली २०७४ को स्थानीय निर्वाचनमा १०३७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- १ नं. वडा कार्यालय
Population:
5895
Ward Contact Number:
9858088999
Email: