समाचार
वडा नं. ३
राप्ती सोनारी गाउँपालिका वडा नं. ३ साविक बैजापुर गाउँ विकास समितिका वडा नं. १,२,५,र ६ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ५९१९ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री गंगाराम थारु २०७४ को स्थानीय निर्वाचनमा ९७१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ३ नं. वडा कार्यालय
Population:
5999
Ward Contact Number:
9848264956
Email: