FAQs Complain Problems

समाचार

वडा नं. ७

राप्ती सोनारी गाउँपालिका वडा नं. ७ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. १,२,३,४,५,६ र ७ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या १०५९४ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री रामलखन थारु २०७४ को स्थानीय निर्वाचनमा १३४४ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

वडा कार्यालय रहेको स्थान :- ७ नं. वडा कार्यालय

Population: 
10594
Ward Contact Number: 
9858030488

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9858030488
वडा सचिब
9868643846
वडा सदस्य
9854987758
वडा सदस्य
9812406310
महिला सदस्य
9866728692
दलित महिला सदस्य
9815545121
कार्यालय सहयोगी
.
कम्प्युटर अपरेटर
9812444200
मेलमिलाप कर्ता
9824587096