FAQs Complain Problems

समाचार

वडा नं. ७

राप्ती सोनारी गाउँपालिका वडा नं. ७ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. १,२,३,४,५,६ र ७ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या १०५९४ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री रामलखन थारु २०७४ को स्थानीय निर्वाचनमा १३४४ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

वडा कार्यालय रहेको स्थान :- ७ नं. वडा कार्यालय

Population: 
10594
Ward Contact Number: 
9858030488

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9858030488
वडा सचिब
9868643846
वडा सचिब
9848021511
वडा सदस्य
9854987758
वडा सदस्य
9812406310
महिला सदस्य
9866728692
दलित महिला सदस्य
9815545121
कार्यालय सहयोगी
९८१५५४३६५९
कार्यालय सहयोगी
9812444200
मेलमिलाप कर्ता
9824587096