समाचार
वडा नं. ८
राप्ती सोनारी गाउँपालिका वडा नं. ८ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.६,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ४०२० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री खुम बहादुर बस्नेत २०७४ को स्थानीय निर्वाचनमा ७६० मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ८ नं. वडा कार्यालय
राप्ती सोनारी गाउँपालिका वडा नं. ८ साविक महादेवपुरी गाउँ विकास समितिका वडा नं.६,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ४०२० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री शालिक राम डाँगी २०७९ को स्थानीय निर्वाचनमा १३७१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ८ नं. वडा कार्यालय
Population:
4020
Ward Contact Number:
081500065
Email: