समाचार
वडा नं. २
राप्ती सोनारी गाउँपालिका वडा नं. २ साविक कचनापुर गाउँ विकास समितिका सबै वडा (१ देखि ९) मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९८१० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री मदन कुमार ओली २०७४ को स्थानीय निर्वाचनमा १२८१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- २ नं. वडा कार्यालय
Population:
9810
Ward Contact Number:
9848223098
Email: