FAQs Complain Problems

समाचार

वडा नं. २

राप्ती सोनारी गाउँपालिका वडा नं. २ साविक कचनापुर गाउँ विकास समितिका सबै वडा (१ देखि ९)  मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९८१० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री मदन कुमार ओली  २०७४ को स्थानीय निर्वाचनमा १२८१ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

राप्ती सोनारी गाउँपालिका वडा नं. २ साविक कचनापुर गाउँ विकास समितिका सबै वडा (१ देखि ९)  मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९८१० रहेको छ । यस वडाका जनप्रतिनिधि श्री ज्ञानेन्द्र राज ओली  २०७९  को स्थानीय निर्वाचनमा २०९७ मत प्राप्त  गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।  उहाँ  नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फ बाट हुनुहुन्छ 

वडा कार्यालय रहेको स्थान :- २ नं. वडा कार्यालय

 

Population: 
9810
Ward Contact Number: 
9841478598

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9841478598
वडा सचिब
वडा सदस्य
9844814380
महिला सदस्य
९८६४३५२४६५
वडा सदस्य
९८४८२१८८२०
दलित महिला सदस्य
९८४६४०५९०२
कार्यालय सहयोगी
9848236265