समाचार
वडा नं. ६
राप्ती सोनारी गाउँपालिका वडा नं. ६ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नं. ८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९३२७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री जनक बहादुर थारु २०७४ को स्थानीय निर्वाचनमा १११० मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ६ नं. वडा कार्यालय
Population:
9327
Ward Contact Number:
9858079003
Email: