समाचार
वडा नं. ४
राप्ती सोनारी गाउँपालिका वडा नं. ४ साविक बैजापुर गाउँ विकास समितिका वडा नं. ३,४,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ७७७८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री कान्छा थारु २०७४ को स्थानीय निर्वाचनमा १०९५ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
वडा कार्यालय रहेको स्थान :- ४ नं. वडा कार्यालय
Population:
7778
Ward Contact Number:
9848177495
Email: