FAQs Complain Problems

समाचार

वडा नं. ४

राप्ती सोनारी गाउँपालिका वडा नं. ४ साविक बैजापुर गाउँ विकास समितिका वडा नं. ३,४,७,८ र ९ मिलेर बनेको हो । राप्ती सोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ७७७८ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री कान्छा थारु  २०७४ को स्थानीय निर्वाचनमा १०९५ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

वडा कार्यालय रहेको स्थान :- ४ नं. वडा कार्यालय

 

Population: 
7778
Ward Contact Number: 
9848177495

जन प्रतिनिधि

वडा अध्यक्ष/कार्यपालिका सदस्य
9848175495
sailaja chaudhary
वडा सचिब
9868031327
महिला सदस्य
9868152145
वडा सदस्य
9868974557
वडा सदस्य
9848271956
दलित महिला सदस्य
9848251212
कार्यालय सहयोगी
9868274518
मेलमिलाप कर्ता
9868916950