समाचार
करार सेवामा पदपूर्ति सम्बन्धि १५ दिने सूचना (ना.प्रा.स., अमिन, का.स.) (प्रकाशित मिति ०७७/०६/०१)
राजश्व जम्मा गर्नका लागि हिमालयन बैंक लि. सम्शेरगन्ज शाखा,
खाताको नाम: गा-१.१राप्ती सोनारी आन्तरिक राजश्व खाता
खाता नं.: ०५२०७५४०५१००२४
(नोट: इमेल मार्फत पनि दरखास्त फाराम पठाउन सकिने छ)
इमेल मार्फत फाराम पठाउदा उम्मेदवारले माथि उल्लेखित फाराम download गरी पूर्ण रुपमा भरी, सुचनामा तोकिएको शैक्षिक योग्यताको प्रमाण-पत्र, नेपाली नागरिकताको प्रमाण-पत्र, उम्मेदवारको दस्तखत, पासपोर्ट साइजको फोटो, राजश्व जम्मा गरेको रसिद र भरिएको दरखास्त फाराम scan गरी raptisonarimun@gmail.com मा विषय "दरखास्त फाराम" लेखि पठाउनु पर्ने छ ।