समाचार
तल्ला थप गर्न आवश्यक पर्ने कागजातहरु के के हुन ?
१) पहिले पास गरेको नक्सा र प्रमाणपत्रका प्रमाणित प्रतिलिपि - १ प्रति
२) चालु आ.व. सम्मको घरजग्गाकर तिरेको रसिदको प्रतिलिपि - १ प्रति
३) अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्ने छ - १ प्रति