समाचार
दोश्रो किस्ता पेश्की माग गर्दा आवश्यक पर्ने कागजातहरु के के हुन् ?
१) दोश्रो किस्ता मागको उपभोक्ता समितिको निर्णय र निवेदन
२) प्राविधिकबाट तयार भएको कामको मुल्यांकन (रनिङ्गविल)
३) प्रथम किस्ता रकम बराबरका विल भरपाई
४) वडा कार्यालयको सिफारिस पत्र