समाचार
दोश्रो चौमासिक (२०७५ मंसिर देखि २०७५ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता
आर्थिक वर्ष ०७५/०७६ को दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता राप्तिसोनारी गाउँपालिकाका सबै वडा कार्यालयहरुमा पठाई सकेको हुँदा, सम्पूर्ण लक्षित समुहमा रहेका व्यक्तिहरु ले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नु होला |
वडा नं.१ वडा सचिव (देव बहादुर के.सी :- 9816597379)
वडा नं.२ र ३ वडा सचिव (बुद्धिराज भण्डारी :- 9848112938)
वडा नं. ४ वडा सचिव (सैलाजा चौधरी :- 9868031327)
वडा नं.५ र ६ वडा सचिव (नारायण विष्ट :- 9847937279)
वडा नं. ७ वडा सचिव (सावितराम मौर्य:-9868643846)
वडा नं. ८ र ९ वडा सचिव (रोशन कुमार ओली:-9858025501)