FAQs Complain Problems

दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना !!!

!!! सूचना !!!
दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता राप्तिसोनारी गाउँपालिका का सबै वडा कार्यालयहरुमा पठाई सकेको हुदा, सम्पूर्ण लक्षित समुहमा रहेका व्यक्तिहरु ले आ-आफ्नो वडा कार्यालय मा सम्पर्क राख्नु होला |

सामाजिक सुरक्षाको विवरण हेर्न यहाँ click गर्नुहोस्

वडा गत सम्पर्क व्यक्ति
वडा नं.१ र ३ वडा सचिव (देव बहादुर के.सी :- 9816597379)
वडा नं.२ वडा सचिव (बुद्धिराज भण्डारी:-9848112938)
वडा नं. ४ वडा सचिव (रामु के.सी.:-9858040402)
वडा नं.५ वडा सचिव (इन्द्रमणि ढकाल :-9856050251)
वडा नं. ६ वडा सचिव (हरि प्रसाद चौधरी :-9848032563)
वडा नं. ७ वडा सचिव (सावितराम मौर्य:-9868643846)
वडा नं. ८ वडा सचिव (रोशन कुमार ओली:-9858025501)
वडा नं. ९ वडा सचिव (पुस्कर सिंह ठकुरी:-9849637152)

आर्थिक वर्ष: