समाचार
"धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि" मूल नाराका साथ १५ औ राष्ट्रिय धान दिवस मनाउदै |
"धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि" मूल नाराका साथ" १५ औ राष्ट्रिय धान दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाले २०७५ असार १५ गते शुक्रबार बैजापुरमा आयोजना गरेको रोपाई कार्यक्रम तथा हिले दौड प्रतियोगिताको झलकहरु |