FAQs Complain Problems

पुन : निर्माण गर्दा आवश्यक पर्ने कागजातहरु के के हुन ?

१) नापी नक्सा देखाएको तर नक्सा पास नभएको खण्डमा EXISTING BULIDING को भुई तल्लाको प्लान चार तिरको एलिभेसन र साईट प्लान पेश गर्नुपर्ने छ - १ प्रति

२) कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्ने छ - १ प्रति