FAQs Complain Problems

भूमिसुधार कार्यालय, बाँके नेपालगंजबाट जारीभएको मोही लागेको जग्गा बाँडफाँड सम्बन्धि सूचना !!!

भूमिसुधार कार्यालय, बाँके नेपालगंजबाट जारीभएको मोही लागेको जग्गा बाँडफाँड सम्बन्धि सूचना.........

भूमि सम्बन्धि ऐन, २०२१ तथा नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गाधनी र मोही बीच मोही लागेको जग्गाको बाँडफाड गर्न पाउने गरी जग्गाधनी र मोहीले निवेदन दिने म्याद यहि मिति २०७५ साल भाद्र ४ गतेसम्म रहेको हुँदा तोकिएको समय भित्रै निवेदन दिनुहुन जानकारी गराईन्छ साथै म्याद सकिए पश्यात बाँडफाड निवेदन दर्ता नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: