FAQs Complain Problems

राप्तिसोनारी गाउँपालिकाको संक्षिप्त परिचय

राप्ती सोनारी गाउँपालिकाको संक्षिप्त चिनारी
राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।   
 गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः– खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी
जनसंख्या– ५९,९४६

 

केन्द्र –साविक कचनापुर गा.वि.स. को कार्यालय
वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको)             
क्षेत्रफल –१०४१.७३ वर्ग कि.मि

वडा विभाजन

वडा कार्यालयहरु

वडा नं. साबिकका गा.वि.स. हरु
खास कुश्मा गा.बि.स.का सवै वडा
कचनापुर गा.बि.स.का सवै वडा
बैजापुर गा.बि.स.का १,२,५,६ नं. वडाहरु
बैजापुर गा.बि.स.का ३,४,७,८,९  वडा  नं. वडाहरु
बिनौना गा.बि.स.का सवै वडा
फत्तेपुर गा.बि.स. का ८ र ९ नं. वडाहरु
फत्तेपुर गा.बि.स. का  १ देखि ७ नं.वडाहरु
महादेवपुरी गा.बि.स.का ६ नं. देखि ९ नं. वडाहरु
महादेवपुरी गा.बि.स.का  १ नं. देखि ५ नं. वडाहरु

शाखाको नाम इमेल ठेगना
आर्थिक प्रशासन शाखा acc@raptisonrimun.gov.np
कचनापुर गा.बि.स.का सवै वडा
बैजापुर गा.बि.स.का १,२,५,६ नं. वडाहरु
बैजापुर गा.बि.स.का ३,४,७,८,९  वडा  नं. वडाहरु
बिनौना गा.बि.स.का सवै वडा
फत्तेपुर गा.बि.स. का ८ र ९ नं. वडाहरु
फत्तेपुर गा.बि.स. का  १ देखि ७ नं.वडाहरु
महादेवपुरी गा.बि.स.का ६ नं. देखि ९ नं. वडाहरु
महादेवपुरी गा.बि.स.का  १ नं. देखि ५ नं. वडाहरु

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.