FAQs Complain Problems

सूचना तथा समाचार

आँखा जाँच शिविर संचालन हुने सूचना !!!

यहि मिति २०७५/०२/२१ देखि २०७५/०२/२८ गते सम्म राप्तिसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चौकीमा नेपाल नेत्र ज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजनामा आँखा जाँच शिविर संचालन हुने भएकोले उक्त शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गरिन्छ |

दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना !!!

!!! सूचना !!!
दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता राप्तिसोनारी गाउँपालिका का सबै वडा कार्यालयहरुमा पठाई सकेको हुदा, सम्पूर्ण लक्षित समुहमा रहेका व्यक्तिहरु ले आ-आफ्नो वडा कार्यालय मा सम्पर्क राख्नु होला |

Pages

//