FAQs Complain Problems

समाचार

आँखा जाँच शिविर संचालन हुने सूचना !!!

यहि मिति २०७५/०२/२१ देखि २०७५/०२/२८ गते सम्म राप्तिसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चौकीमा नेपाल नेत्र ज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजनामा आँखा जाँच शिविर संचालन हुने भएकोले उक्त शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गरिन्छ |

शिविर संचालन हुने मिति, समय र स्थानहरु

२०७५ जेठ २१ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, खासकुसुमा
२०७५ जेठ २२ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, कचनापुर
२०७५ जेठ २३ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, महादेवपुरी
२०७५ जेठ २४ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, बैजापुर
२०७५ जेठ २७ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, बिनौना
२०७५ जेठ २८ गते बिहान १०:०० देखि दिउसो २:०० बजे सम्म स्वास्थ्य चौकी, फत्तेपुर

आर्थिक वर्ष: