समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा राप्तीसोनारी गाउँपालिका कार्यालयमा आयोजित ''एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई'' कार्यक्रमको झलकहरु
मिति २०७५/११/०४ गते जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा राप्तीसोनारी गाउँपालिका कार्यालयमा आयोजित ''एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई'' कार्यक्रममा निम्न संख्यामा सेवा ग्राहिहरुले सेवा लिएको :-
१. नागरिकता प्रमाण पत्र बनाउने संख्या :- २०५ जना
२. स्वास्थ्य शिविर लिने व्यक्ति संख्या :- २०९
३. पशु उपचार सेवा :- ६०
४. मतदाता नामावली परिचय पत्र संख्या :- ११४
५. मत्स्य विकास सम्बन्धि सेवा लिने संख्या :- १००
६. आँखा उपचार संख्या :- ३१२
७. अग्नी नियन्त्रण सामग्री हस्तात्न्रण :- १० वटा सामुदायिक वन समुहलाई
८. नेपाल टेलिकम प्रिपेड सिम लिने व्यक्ति संख्या :- ३१
९. लालपुर्जा वितरण संख्या :- ८७
१०. दाँत जांच सेवा लिने संख्या :- ३७
११. हुलाकबाट टिकट रु.१५००/- वितरण
१२. कृषि सम्बन्धि सेवा लिनेको संख्या :- ३२