FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

डुंगा संचालन का लागि सिलबन्दी बोलपत्र माग गरीएको सूचना !!!

यस राप्ती सोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीका विभिन्न स्थानका घाटहरुमा संचालन हुने डुंगालाई ठेक्का द्वारा संचालन गर्न का लागि शिलबन्दी बोल पत्र माग गरीएको सूचना ।

आँखा जाँच शिविर संचालन हुने सूचना !!!

यहि मिति २०७५/०२/२१ देखि २०७५/०२/२८ गते सम्म राप्तिसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चौकीमा नेपाल नेत्र ज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजनामा आँखा जाँच शिविर संचालन हुने भएकोले उक्त शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गरिन्छ |

Pages