कार्यक्रम :- राप्ती सोनारी साक्षर गाउँपालिका घोषणा कार्यक्रम
मिति : २०७६/३/३० गते
स्थान :राप्ति सोनारी गाउँपालिका कार्यालय प्रांगण, अगैया |
कार्यक्रम :- राप्ती सोनारी साक्षर गाउँपालिका घोषणा कार्यक्रम
मिति : २०७६/३/३० गते
स्थान :राप्ति सोनारी गाउँपालिका कार्यालय प्रांगण, अगैया |
राप्ती सोनारी गाउँपालिकाको पाँचौ गाउँसभा मिति २०७६/३/९ गते देखि सुभारम्भ |
मिति २०७६/३/९ गते नीति तथा कार्यक्रम प्रस्तुत |
मिति २०७६/३/१० गते आ.व. ०७६/०७७ को बजेट बक्तव्य प्रस्तुत |
मिति २०७५/११/०४ गते जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा राप्तीसोनारी गाउँपालिका कार्यालयमा आयोजित ''एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई'' कार्यक्रममा निम्न संख्यामा सेवा ग्राहिहरुले सेवा लिएको :-
१. नागरिकता प्रमाण पत्र बनाउने संख्या :- २०५ जना
२. स्वास्थ्य शिविर लिने व्यक्ति संख्या :- २०९
३. पशु उपचार सेवा :- ६०
४. मतदाता नामावली परिचय पत्र संख्या :- ११४
५. मत्स्य विकास सम्बन्धि सेवा लिने संख्या :- १००
६. आँखा उपचार संख्या :- ३१२
‘समृद्ध राप्तीसोनारी’ बुलेटिन विमोचन : ‘राप्तीसोनारी गाउँपालिकालाई समृद्ध गराउन सबैको साझा प्रयास’ बाँके (अगैया), फागुन ८- राप्तीसोनारी गाउँपालिकाले पहिलो पटक प्रकाशन गरेको ‘समृद्ध राप्तीसोनारी’ बुलेटिन बुधबार विमोचन गरिएको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, गाउँपालिका अध्यक्ष लाहुराम थारु, विशिष्ट अतिथी तथा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाध्यक्ष मदन ओली, वडा नम्बर ३ का गंगाराम थारु, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोतम शर्मा लग
राप्तीसोनारी गाउँपालिकाको चौथो गाउँ सभा मिति ०७५/१०/२८ गते सोमबार देखि सुरु भई ०७५/११/६ गते अन्त्य भयो ।
तुलसीपुर उपमहानगरपालिका तुलसीपुर,दङ्ग बाट यस राप्ती सोनारी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत (उप सचिब) श्री टोपेन्द्र बहादुर के.सी. ज्यू लाई राप्ती सोनारी गाउँपालिका कर्मचारीहरु द्वारा स्वागत गर्दै गर्दा का केहि झलकहरु....
मिति :-२०७५/०४/०४ गते
स्थान:- राप्ती सोनारी गा.पा. कार्यालय
प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा राप्ती सोनारी गाउँपालिका का कृषकहरुलाई पावर टिलर, धान रोप्ने मेसिन र औषधि छिटने ट्यांकी वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री लाहुराम थारु र उपाध्यक्ष श्री धनि कुमारी खत्री।
मिति : २०७५/०३/३२ गते
स्थान : राप्ती सोनारी गाउँपालिका कार्यालय
तेस्रो गाउँ सभा
२०७५ असार२२ गते
राप्ती सोनारी गाउँपालिका कार्यालय, अगैया ।
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५/७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरियो ।