समाचार
ग्यालरी
तुलसीपुर उपमहानगरपालिका तुलसीपुर,दङ्ग बाट यस राप्ती सोनारी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत (उप सचिब) श्री टोपेन्द्र बहादुर के.सी. ज्यू लाई राप्ती सोनारी गाउँपालिका कर्मचारीहरु द्वारा स्वागत गर्दै गर्दा का केहि झलकहरु....
मिति :-२०७५/०४/०४ गते
स्थान:- राप्ती सोनारी गा.पा. कार्यालय
प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा राप्ती सोनारी गाउँपालिका का कृषकहरुलाई पावर टिलर, धान रोप्ने मेसिन र औषधि छिटने ट्यांकी वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री लाहुराम थारु र उपाध्यक्ष श्री धनि कुमारी खत्री।
मिति : २०७५/०३/३२ गते
स्थान : राप्ती सोनारी गाउँपालिका कार्यालय
तेस्रो गाउँ सभा
२०७५ असार२२ गते
राप्ती सोनारी गाउँपालिका कार्यालय, अगैया ।
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५/७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरियो ।
"धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि" मूल नाराका साथ" १५ औ राष्ट्रिय धान दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाले २०७५ असार १५ गते शुक्रबार बैजापुरमा आयोजना गरेको रोपाई कार्यक्रम तथा हिले दौड प्रतियोगिताको झलकहरु |
स्थान: राप्ती सोनारी गाउँपालिका कार्यालय
मिति ०७५/०२/२२
राप्तीसोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार मल्ल र वडा सचिब खिमलाल पाण्डेको बिदाइ कार्यक्रमका केहि झलकहरु
मिति:-२०७५/०१/१४
स्थान:राप्तिसोनारी गाउँपालिका कार्यालय
स्थान: राप्तिसोनारी गाउँपालिका कार्यालय
मिति: २०७४/१२/२७ र २८ गते
स्थान:- राप्तिसोनारी गाउँपालिका कार्यालय
मिति:- २०७४ चैत २८ गते